उत्तर कोरिया प्रतिबन्धबारे लीको टिप्पणी
ratopati.com · Fri Jun 19 10:18:40 GMT 2026

काठमाडाैँ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रममाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू प्रभावहीन बन्दै गएको बताउँदै मस्को र प्योङयाङबिचको बढ्दो सैन्य तथा राजनीतिक निकटताले ती प्रतिबन्धको प्रभावकारिता अझ कमजोर बनाइरहेको धारणा व्यक्त गरेका छन् ।
उनले यो विषय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालै फ्रान्समा भएको जी–७ शिखर सम्मेलनका क्रममा छलफल भएको पनि बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)