विभिन्न मितिमा भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
nepalnews.com · Fri Jun 19 10:10:01 GMT 2026

काठमाडौँ। सरकारले विभिन्न मितिका मन्त्रिपरिषद् बैठकबाट भएका १५० निर्णयहरू सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत वैशाख र जेठ महिनामा बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)