अर्जेन्टिना ८ वर्षपछि क्वाटरफाइनलमा, इन्जाेकाे आत्मघाती गाेल
nepallive.com · Sat Dec 03 20:44:00 GMT 2022
काठमाडौै– लिओनल मेसी र जुलियान अल्भारेजकाे गाेलका कारण अस्ट्रेलियाविरुद्ध २–१ गाेलकाे नतिजा निकाल्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेकाे छ।
शनिबार राती भएकाे दाेस्राे प्रि–क्वाटर फाइनल खेलमा अस्ट्रेलियाले पूर्वविश्व च्याम्पियन टिमलाई दबाबमा राख्न सफल भयाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)