तिहार लक्षित सयपत्री फूलको माला तयार गरिदै
gorkhapatraonline.com · Fri Oct 25 17:36:06 UTC 2024

दाङको घोराही उपमहानगरपालिका १३ स्थित डुम्बरगाउँका किसान इन्द्रा बुढाको परिवार तिहारलाई लक्षित गरेर सयपत्री फूलको माला गाँस्दै । इन्द्राले विगत आठ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनु भएको छ । तस्बिरः सुशीला ओली, रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)