प्रचण्डको नेतृत्वको सरकारमा जाने राप्रपाको निर्णय
emountaintv.com · Thu Dec 29 00:51:07 GMT 2022
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)पनि सरकारमा जाने भएको छ । प्रचण्ड नेतृत्वको सरकारले पार्टीका मुख्य एजेन्डा समावेश गरे सरकारमा जाने पार्टीले निर्णय गरेको हो ।
बुधबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकमा सरकारमा सहभागिताबारे छलफल हुँदा अधिकांश नेताहरुले सरकारमा सहभागी हुनु्ुपर्ने धारणा राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)