बीमालेख सरेन्डर १३.७२ प्रतिशतले घट्यो, व्यतित बीमा पनि घट्दै
corporatenepal.com · Thu Jun 04 09:43:49 GMT 2026

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को १० महिनामा बीमा लेख सरेन्डर १३.७२ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको ‘बीमा प्रतिबिम्ब’ ले यस्तो देखाएको हो ।
गत आवको १० महिनामा ८८ हजार ६३५ वटा पोलिसी सरेन्डर भएको थियो । चालु आवको १० महिनामा भने ७६ हजार ४७७ वटा पोलिसी सरेन्डर भएको प्रतिविम्बमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ