राष्ट्रिय आवश्यकता र जनचाहना अनुसार काम गर्न नयाँ गठबन्धन : वर्षमान पुन
baahrakhari.com · Mon Mar 04 17:39:35 GMT 2024
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय आवश्यकता र जनचाहना अनुसार कामलाई थप प्रभावकारी बनाउन नयाँ गठबन्धन बनेको बताएका छन् ।
आज साँझ चार दलबीच बालुवाटारमा भएको आठबुँदे सहमतिपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले मुलुकको सुशासन, विकास सामाजिक न्याय र समृद्धिका सवालमा समान सोच राख्ने दलहरूबीच सहमति भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)