मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको मृत्यु

onlinekhabar.com · Tue May 25 00:04:49 GMT 2021

११ जेठ, बुटवल । पाँच दिनअघि गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ ।

अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको एक घण्टामा नै सोमबार राति पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)