मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

किसान भन्छन् : प्रविधिको प्रयोगले बढायो आम्दानी

ratopati.com · Fri Oct 25 18:00:00 UTC 2024

कञ्चनपुर । बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गरेका छन् ।

विसं २०७४ देखि व्यावसायिक रूपमा कृषिमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर रु एक करोड बढीको कृषियन्त्र जोडेका छन् भने खेती गरेरै मनग्य आम्दानी गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)