मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धान भित्र्याएपछि खेतबाट मुसा समात्दै थारू समुदाय, लोकप्रिय छन् यी परिकार

ratopati.com · Fri Oct 25 18:00:00 UTC 2024

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् ।

धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन् । फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन् । उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)