मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लामा हराएका तीन बालकको उद्धार, दुई रात एनसेलको टावरमुनि आश्रय

setopati.com · Fri Jun 19 10:21:00 GMT 2026

जुम्लाको सिँजा गाउँपालिका–२ अवस्थीबाडाबाट हराएका तीन बालकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ।

बालकहरू दुई रात एनसेल टावर मुनी आश्रय लिएर बसेको प्रहरीको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)