मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुर क्याम्पसको नगरपालिकाको डोजर, पुननिर्माण गरिदिनुपर्ने माग

ratopati.com · Fri Oct 25 18:02:00 UTC 2024

भक्तपुर । भक्तपुर नगरपालिकाले विभिन्न संरचना भत्काएपछि भक्तपुर बहुमुखी क्याम्पस प्रशासनले आपत्ति जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको उक्त क्याम्पसमा नगर प्रहरीमार्फत बल प्रयोग गरी क्याम्पस प्रमुख, विद्यार्थी र क्याम्पसका कर्मचारीमाथि हातपातसमेत गरेको क्याम्पस प्रमुख डा कविता लुइँटेल भट्टराईले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)