न्युजिल्यान्डको पोस्टमा बेल्जियमा ट्रोसार्डको दोस्रो गोल
onlinekhabar.com · Sat Jun 27 04:17:11 GMT 2026

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी न्युजिल्यान्डविरुद्धको खेलमा बेल्जियमले अग्रता दोब्बर पारेको छ ।
खेलको ५० औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । जारी खेलमा उनको व्यक्तिगत यो दोस्रो गोल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा