सरकारले विद्युतीय खरिद प्रणाली बन्द गर्न लागेको भन्दै संसदमा प्रश्न
clickmandu.com · Fri Sep 11 09:37:00 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली (ईजीपी) बन्द गर्न लागेको जानकारीमा भएको भन्दै जवाफ माग गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले ईजीपी प्रणाली ह्याक भएको भन्दै सरकारले बन्द गर्न लागेको सूचना प्राप्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)