लेन्स्कीद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवको किएभ भ्रमणलाई अस्वीकार
ratopati.com · Fri Oct 25 18:45:00 UTC 2024

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसमा आयोजित शिखर सम्मेलनमा सहभागिताका कारण संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणलाई अस्वीकार गरेको राष्ट्रपति कार्यालयको उच्च स्रोतले शुक्रबार बताएको छ ।
रुसको कजान शहरमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसामु दुई वर्षभन्दा बढी लडाइँको अन्त्यको आह्वान गर्दै युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को लागि आह्वान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)