मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गन्धर्व समुदायका महिला तरकारीखेतीमा

ratopati.com · Fri Jun 19 10:27:54 GMT 2026

दाङ । दाङका वादी तथा गन्धर्व महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । उनीहरूले गरे के हुँदैन भन्ने उदाहरण गन्धर्व समुदायलाई सिकाएका छन् ।

अर्काकोमा मजदुरीमा सीमित यहाँका वादी तथा गन्धर्व महिलाले आफ्नै किसानी काम गरेपछि हाताभरि पैसा थाप्न सकिन्छ भन्ने उदाहरण अन्य दिदीबहिनीलाई सिकाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)