रास्वपाको दोहोरो चरित्र, एजण्डामा छैन स्पष्ट, जता हावा चल्यो त्यतै ढल्किन्छ
barnanmedia.com · Thu Mar 13 21:32:43 GMT 2025

नेपाली राजनीतिमा कुनै बेला एमालेलाई दोधारे दल भनिन्थ्यो। माधवकुमार नेपालले पार्टी हाकेका बेला एमाले तेस्रो दल थियो, अनि राजनीतिक एजेण्डामा पनि ढलमले नीति।
अहिले त्यो भन्दा पनि तल्लो स्तरमा पुगेको छ, रवि लामिछानेको रास्वपा।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)