कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
lokaantar.com

कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकबाट कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
कोशी प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङ्गले यही जेठ ७ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
कोसी प्रदेश