आर्सनलको शानदार जित, बायर्न म्युनिख ३-१ ले पराजित
ratopati.com · Wed Nov 26 22:10:00 GMT 2025
काठमाडौँ । आर्सनलले बिहीबार च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई ३–१ गोलले पराजित गरेको छ। खेलको २२औँ मिनेटमा जुर्रिएन टिम्बरले पहिलो गोल गर्दै आर्सनललाई अग्रता दिलाए।
३२ औँ मिनेटमा ल्यानर्ट कार्लले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने प्रयास गरे पनि दोस्रो हाफमा आर्सनल झन् प्रभावशाली बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)