कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
khabarhub.com · Tue May 26 15:14:05 GMT 2026

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
कोसी प्रदेश