पाँच लाख सदस्यले महाधिवेशनमा भाग लिने कांग्रेसको आकलन
baahrakhari.com · Tue May 26 15:13:28 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा पाँच लाख क्रियाशील सदस्यले भाग लिने आकलन गरेको छ ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिक अभियानमा देखिएको सहभागिताले महाधिवेशनमा बढीमा पाँच लाख सदस्यले भाग लिने आकलन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)