मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

७२ वर्षमा उत्कृष्ट अभिनेताको अवार्ड जितेपछि नीर शाह : अभिनयलाई उमेरले हेर्नु हुँदैन

onlinekhabar.com · Fri Jun 19 10:39:45 GMT 2026

काठमाडौं । नीर शाहले ७२ वर्षको उमेरमा उत्कृष्ट अभिनेतातर्फ राष्ट्रिय चलचित्र अवार्ड जिते । फिल्म ‘परान’मा शक्तिशाली भूमिका निर्वाह गरेका शाहका लागि यो शीर्ष अभिनेता (प्रोटागोनिस्ट) तर्फ करिअरकै पहिलो अवार्ड थियो ।

निर्देशकको रुपमा प्रसिद्ध शाहले निर्देशन, खलपात्र र कमेडी विधामा अवार्ड जितेपनि शीर्ष अभिनेता विधामा पाएको यो पहिलो अवार्ड हो । विशाल बजारको लायन्स क्लबबाट सुरु भएको नेपाली फिल्म अवार्डको इतिहास राष्ट्रिय चलचित्र अवार्डसम्म आइपुग्दा शाहले पाएको यो सम्मान आफैमा अर्थपूर्ण पनि छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय