सरकार गरिबका विरूद्ध छ, किसानका विरूद्ध छ- प्रचण्ड
setopati.com · Fri Jun 19 10:42:20 GMT 2026

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सरकारका क्रियाकलाप र निर्णयहरू जनहित विपरीत रहेको टिप्पणी गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)