मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशभरि सञ्चालित होटलको विवरण संकलन गर्दै पर्यटन विभाग

barnanmedia.com · Fri Jun 19 10:15:57 GMT 2026

सरकारले देशभरि सञ्चालित साना–ठूला सबै प्रकारका होटेलको विवरण संकलन सुरु गरेको छ ।

यस्तो विवरण नेपाल सरकारले सार्वजजिक रुपमा प्रकाशन, प्रसारण र प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागेको पर्यटन विभागले जानकारी दिएको छ । स्थलमार्गबाट आउने धार्मिक यात्राका भारतीय पर्यटकले सडकमै खाना पकाउने गरेको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा देखिन्छ । तर, नेपाल भित्र सेवा प्रदायकले उनीहरुलाई उपयुक्त प्रकारको सेवा दिन नसक्दा सो समस्या आएको अवस्था छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)