मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआईसी एशिया बैंकद्वारा ललितपुरको श्री सातकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक प्रदान

shilapatra.com · Fri Jun 19 10:43:13 GMT 2026

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित श्री सातकन्या आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक प्रदान गरेको छ ।

विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)