डीएसपी मिलन केसी उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिए
nepalkhabar.com · Tue Jun 14 16:24:57 GMT 2022
जेलभित्रै पुगेर गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्ने डीएसपी मिलन केसी उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका छन्।
प्रहरी वृत्त स्वयम्भूका प्रमुखसमेत रहेका डीएसपी केसीले गत आइतबार सुन्धारा कारागारा पुगेर बस्नेतलाई भेटेको खुलेपछि उनलाई रानीपोखरी तानेर छानबिन सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)