सहकारी सदस्यले एकपटकमा ५ लाख रूपैयाँभन्दा बढी नगद झिक्न नपाउने
setopati.com · Fri Sep 11 09:50:00 GMT 2026

बैंक तथा वित्तीय क्षेत्रमा नियमन र निगरानी बढ्दै गएपछि अवैध रकम लुकाउन सहकारी संस्थाको प्रयोग हुन थालेको आशंका गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारीमाथि कडाइ गरेको छ।
प्राधिकरणले वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मार्गदर्शन जारी गर्दै सहकारीमा हुने नगद कारोबार, सदस्य पहिचान, वास्तविक लाभग्राहीको खोजी र शंकास्पद कारोबारको रिपोर्टिङलाई अनिवार्य बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)