मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चौथो रानीवन गोल्ड कपको उपाधि सिम ब्वाइजलाई

barnanmedia.com · Fri Oct 25 21:52:36 UTC 2024

चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिम ब्वाइज क्लबले हात पारेको छ ।

यही कात्तिक २ गतेदेखि सिमकोट तल्लो बजारमा सञ्चालन भएको खेलमैदानमा १५ वटा टोलीको सहभागी रहेको थियो । शुक्रबार भएको फाइनल खेलमा सिमकोट तल्लो गाउँ राइजिङ क्लबमाथि जित हासिल गर्दै सिम ब्वाइजले प्रतियोगिताको विजेता बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)