सम्पदाको संरक्षणका लागि ललितपुरमा ‘जिआईएस’ र ’क्युआर कोड’ प्रणाली लागू गरिने
ratopati.com · Fri Jun 19 10:48:21 GMT 2026

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्ना ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको अभिलेखीकरण र संरक्षणका लागि आधुनिक प्रविधिको प्रयोग गर्ने भएको छ ।
महानगरको आगामी आर्थिक वर्ष २०८३८४ को नीति तथा कार्यक्रमअनुसार पुनर्निर्माण वा जीर्णोद्धार गरिएका सम्पदाहरूको अद्यावधिक तथ्याङ्कसहित ‘वेब–बेस्ड जिआईएस डिजिटल इन्भेन्टरी’ तयार गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)