अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका
barnanmedia.com · Fri Jun 19 10:39:39 GMT 2026

बागलुङको तमानखोला गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी सहारा दिएको छ । आमाबुबा गुमाएर बेसहारा बनेका बालबालिकलाई निःशुल्क खान, बस्न र शिक्षाको चार वर्षदेखि सुनिश्चित गर्दै आएको छ ।
गाउँपालिकाले वडा नं ३ तमान गाउँपालिमा दुईवटा घर भाडामा लिएर ‘तमानखोला बालगृह’नै सञ्चालन गरी बालबालिकाको स्याहारसुसारसहित पठनपाठन गराउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)