मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्रलाई सामाजिक जागरण र राष्ट्रिय पहिचानको माध्यम बनाउनुपर्छ : राष्ट्रपति पौडेल

barnanmedia.com · Fri Jun 19 10:46:05 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्र नभई नागरिकमा जागरण, सामाजिक रूपान्तरण र राष्ट्र प्रेमको भावना जागृत गराउने प्रभावकारी संयन्त्र भएको बताएका छन् ।

शुक्रवार आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै उनले मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न चलचित्र क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)