प्रधानमन्त्री मोदी र सी जिनपिङको भेटपछि चीन र भारतको बयानमा यति धेरै भिन्नता किन छ?
barnanmedia.com · Fri Oct 25 22:15:28 UTC 2024

प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसको कजानमा वार्ता गरेका छन्। दुवै नेताले सीमा विवाद समाधान गर्ने दिशामा हालै भएको प्रगतिको पनि प्रशंसा गरेका छन्।
"भारत र चीन दुवै प्राचीन सभ्यता हुन् र दुवै देशले साझेदारका रूपमा काम गर्नुपर्छ, प्रतिद्वन्द्वीका रूपमा होइन", उनले भने। यसैबिच, प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका दुई सबैभन्दा धेरै जनसङ्ख्या भएका देशहरू बिच आपसी विश्वास, सम्मान र संवेदनशीलताका साथ अगाडि बढ्न जोड दिए। दुई नेताहरूको भेट हुनुअघि भारतले चिनसँगको सीमामा सेनाको गस्ती गर्ने सम्झौताको घोषणा गरेको थियो। तर, दुवै देशले सीमा विवादको समाधानमा पुग्न सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)