मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिरबाट लडेर बृद्धाको मृत्यु

barnanmedia.com · Thu Mar 13 21:53:35 GMT 2025

अछाममा एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा ४ कालिकास्थानकि ६८ वर्षीया बासु शाहीको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)