जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक
deshsanchar.com · Fri Oct 25 22:40:04 UTC 2024

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् ।
विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् । बन्दीपुरमा बसोबास गर्ने नेवार, मगर, गुरुङ, क्षत्री जातिका पोसाकमा सजिएर पर्यटक कौरा र चुड्कामा नाचेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)