मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्डफ्लु संक्रमण देखिएपछि जावलाखेल चिडियाखाना बन्द

nepalbahas.com · Fri Jun 19 10:44:53 GMT 2026

बर्डफ्लु संक्रमण देखिएपछि जावलाखेल चिडियाखाना बन्द

जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार सूचना जारी गर्दै असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द रहने जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)