मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

याे भैँसीले बाघ मारेको देशमा सचेत रहनु : रास्वपा

barnanmedia.com · Fri Oct 25 22:55:18 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले भैँसीले बाघ मारेको देशमा सचेत रहन सरकारलाई चेतावनी दिएका छन् ।

शुक्रबार आन्दोलनस्थल नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले रास्वपाका मात्र त्रुटि औँल्याउने काम गरे सरकार दुर्घटनामा जान सक्ने चेतावनी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)