सोलद्वारा रुस–उत्तर कोरिया सन्धिको आलोचना, जेलेन्स्कीद्वारा ‘ठोस दबाब’ को आग्रह
deshsanchar.com · Fri Oct 25 23:03:02 UTC 2024

दक्षिण कोरियाले रुसलाई प्योङयाङसँगको ‘गैरकानूनी सहयोग’ रोक्न आग्रह गर्दै मस्कोले उत्तर कोरियासँगको रक्षा सन्धि अनुमोदन गर्न लागेकामा ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले त्यसको केही बेरपछि रुसले आइतबारदेखि नै आफ्नो मुलुकविरुद्ध उत्तर कोरियाली सैनिक पठाउन योजना बनाइरहेको चेतावनी दिए र विश्व नेताहरूलाई प्योङयाङमाथि ‘ठोस दबाब’ दिन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)