जनतामा निराशा र भ्रम सिर्जना नगरौँ : प्रचण्ड
bishowkhabar.com · Fri Jun 19 10:53:46 GMT 2026

काठमाडौं– नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रैबाट जनतामा निराशा फैलाउने र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् ।
शुक्रबार पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले प्रतिक्रियावादी शक्तिलाई फाइदा पुग्ने गरी निराशाको राजनीति नगर्न नेताहरूलाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ