‘अल्फा’ पुस्तामा गुन्जिएका नारायण गोपाल
ratopati.com · Sat Dec 13 17:36:53 GMT 2025

पाटन। ‘केही मीठो बात गर, रात त्यस्तै ढल्किँदै छ, ।।’
शनिबारको सन्ध्याकालीन समयमा ललितपुरको खुमलटारस्थित प्रिमियर स्कुलमा चार वर्षीय बालक अरहत सिंहले स्वरसम्राट नारायण गोपालको स्वरमा सजिएको यो गीत गुनगुनाउँदा सयौँको सङ्ख्यामा उपस्थित दर्शकहरूले तालीले साथ दिइरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)