वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
barnanmedia.com · Thu Mar 13 21:57:22 GMT 2025

वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन् ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)