अब जलवायु अनुकूलका हाइड्रो पूर्वाधार निर्माणमा जोड दिनुपर्छ: इप्पान अध्यक्ष
clickmandu.com · Fri Sep 11 10:08:35 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीले बाढी र महाप्रलयपछि समाजमा उठ्न थालेको ‘अब जलविद्युत् बनाउने कि नबनाउने?’ भन्ने नकारात्मक भ्रम तथा चासोलाई प्राविधिक र वैज्ञानिक आधारमा चिर्नुपर्ने बताएका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा उनले विपद्का बाबजुद ऊर्जा क्षेत्रले नै देशलाई समृद्धिको मार्गमा डोर्याउने बताउँदै उनले अबका दिनमा परिवर्तनशील जलवायु अनुकूलका पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)