जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु
nepalnews.com · Fri Jun 19 10:55:33 GMT 2026

जनकपुरधाम। जनकपुरधामलाई व्यवस्थित सहर बनाउने काम सुरु भएको छ। धाम मधेस प्रदेशको राजधानी हो।
एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा फोहर व्यवस्थापन सुधार, खानेपानीको आपूर्ति, वर्षामा परेको पानीको उचित व्यवस्थापन तथा सडकका स्तरोन्नति, ढल निकासमा सुधार मार्फत जनकपुर धामलाई व्यवस्थित सहर बनाउन सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)