मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारका नीति र निर्णय जनहित विपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँ: प्रचण्ड

makalukhabar.com · Fri Jun 19 11:00:35 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सरकारका क्रियाकलाप र निर्णयहरू जनहित विपरीत रहेको टिप्पणी गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)