मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि…

khabarhub.com · Fri Jun 19 10:56:23 GMT 2026

काठमाडौं – ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय