मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वाफ वुमेन्स च्याम्पियनसिप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी लेबनान

ekantipur.com · Sun Feb 25 00:34:10 GMT 2024

काठमाडौँ — नेपालले वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानको सामना गर्ने भएको छ । प्रतियोगिताको अर्को सेमिफाइनलमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डन प्यालेस्टाइनसँग भिड्ने छ ।

प्रतियोगिताको समूह ‘बी’ को अन्तिम लिग खेलमा नेपालले शनिबार प्यालेस्टानलाई ४–० ले हरायो र समूहको शीर्ष स्थानमा रह्यो । नेपालको तीन खेलबाट नौ अंक भएको छ । प्यालेस्टाइन भने उप–विजेता रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)