मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखराले ल्यायो ७ अर्ब १५ करोड २५ लाखको बजेट

onlinekhabar.com · Fri Jun 19 11:00:49 GMT 2026

५ असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने शुक्रबार उपमेयर मञ्जुदेवी गुरुङले १९औं नगर सभामा बजेट सार्वजनिक गरेकी हुन् ।

समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने साझा लक्ष्यसहित महानगरपालिकाले चालुतर्फ ५५.१ प्रतिशत र पूँजीगत खर्चतर्फ ४४.९ प्रतिशत छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)