डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना
nepalbahas.com · Fri Jun 19 11:01:18 GMT 2026

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना
५ असार, काठमाडौं । डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन वेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी नं। ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिगविजय सुवेदीले उक्त वेश उद्घाटन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ