२९ जना सहसचिवको सरूवा
nepalnews.com · Tue May 26 15:41:57 GMT 2026

काठमाडौं। सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। त्यसमध्ये ६ सहसचिव गृहमा भित्रिएका हुन्। गृहमा भित्रिने सहसचिवमा लक्ष्मी पाण्डेय गौतम, कृष्ण पौडेल, प्रदिपकुमार कोइराला, बलराम निरौला, पुष्पराज शाही र भूपेन्द्र थापा रहेका छन्। सरकारले ठूलो लटमा सहसचिवहरु सरुवा गरेको हो।
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८३/०२/११ गतेको निर्णयानुसार सरुवा तथा कामकाजमा खटाइएको राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कर्मचारीहरुको विवरण
Notices-20260526185822249
क्र.स.
सम्बन्धित फाईलको नाम
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ