प्रहरी हिरासतबाटै थुनुवा फरार
barnanmedia.com · Thu Mar 13 22:14:16 GMT 2025

सिरहाको मिर्चैयास्थित ईलाका प्रहरी कार्यालयबाट एक थुनुवा फरार भएका छन् । फरार हुनेमा अर्नमा गाउँपालिकाका असलम मन्सुरी छन् ।
आज साँझ असलम फरार भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार असलम अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)