अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै लिन सकिने
bishowkhabar.com · Fri Sep 11 10:28:53 GMT 2026

काठमाडौं– अध्यागमन विभागले नेपाली नागरिकको विदेश भ्रमणसम्बन्धी विवरण अब नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।
विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण अर्थात् भ्रमण विवरण नागरिक एपमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)